२०८२ असार २५ ।
स्वास्थ्य बीमाको महत्व र आवश्यकतालाई लक्षित वर्गसम्म पुर्याउने क्रममा क्यान्सर सहित ८ प्रकारका बिरामीले स्वास्थ्य बिमा कार्यक्रम मार्फत आगामी आ.व.२०८२/०८३को शुरुदेखि नै २ लाखसम्मको उपचार निशुल्क पाउने भएको छन् ।
८ प्रकारका धातक रोगहरु
१. क्यान्सर,
२.मुटु,
३. मृगौला,
४.हेड इन्जुरी,
५.स्पाइनल इन्जुरी,
६.सिकलसेल एनिमिया,
७.पार्किन्सोनिजम र
८.अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।
स्वास्थ्य बीमा कार्यक्रम मार्फत २ लाखसम्मको को उपचार निःशुल्क पाउने ।
1 Min Read

