२०८२ बैशाक ३१ ।
लोक सेवा आयोगले विभिन्न समयमा लिएको उपसचिवको (लिखित तथा अन्तरर्वाता) परिक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयले
नेपाल लेखापरीक्षण सेवा, नेपाल प्रशासन सेवा (राजश्व समूह, लेखा समूह, सामान्य प्रशासन समूह), नेपाल न्याय सेवा(कानुन समूह, न्याय समूह) तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
नामावली सूची


