१३ माघ २०८१
सरकारी कार्यालयहरुका सूचनाहरुको पासवर्ड हरेक तीन तीन महिनामा परिवर्तन गर्न संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल फोन बाहिरै राख्न कार्यालयका कम्प्युटरमा कुनै पनि गेम इन्स्टल नगर्न र सवारी साधनका लागि विविध सवारी साधनका अन्य विविध उपायहरु सहित राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एक एडभाइसरी जारी गरेको छ केन्द्रले माघ ८ मा जारी गरेको एडभाइजरीमा वेब साइड एप्लिकेशन
नेटवर्क डेटा शुरक्षाका लागि अपनाउनु पर्ने कदमहरु समावेस गरिएको छ । सरकारी वेब साइड एप्लिकेशन, सर्वर, स्टोरेज, नेटवर्क, डेक्टप, ल्यापटप, प्रिन्टरको सुरक्षा देखि पासवर्ड व्यवस्थापन, इमेल, तथा फिसिङ जस्ता आक्रमणबाट जोगिने उपाय सामाजिक सञ्जाल र मोबाइलको सुरक्षा सम्बन्धि उपाय उल्लेश छन ।
सरकारी कार्यालयहरुका सूचनाहरुको पासवर्ड हरेक तीन तीन महिनामा परिवर्तन गर्न सुझाव ।
1 Min Read

