०२ माघ २०८१ काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतले पठाएको नयाँ मूल्य सुची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य ३,३ रुपैयाँ र पेट्रोलमा प्रति लिटर २ रुपैयाँ वृद्धि गरेको छ । अब मट्टितेल र डिजलको मूल्य प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ भने पेट्रोलको नयाँ मूल्य १६५ रुपैयाँ कायम भएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएयो।
1 Min Read

