काठमाडौं ।
गृह मन्त्रालयले काठमाण्डौ सहित सात वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । आज सोमबारको निर्णय अनुसार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो । जसमा काठमाडौंसहित सात जिल्लाका सीडीओ समेत फेरिएका छन् ।
सुनसरीको सीडिओमा ——कैलालीका सीडीओ —— धर्मेन्द्र मिश्र
काठमाडौंको सीडिओमा —— गृह मन्त्रालयका ——ऋषिराम तिवारी
कैलालीको सीडिओमा —— गृह मन्त्रालयका —— गोगनबहादुर हमाल
सर्लाहीको सीडिओमा —— गृह मन्त्रालयका —— तुलसीबहादुर श्रेष्ठ
मोरङको सीडिओमा —— गृह मन्त्रालयका —— इन्द्रदेव यादब
झापाका सीडिओमा ——सर्लाहीका सीडिओ ——गोपाल कुमार अधिकारी र
सल्यानका सीडिओमा ——दाङकी सहायक सीडिओ ——सावित्रा पुन
सुनसरीका सिडीयो ——रामचन्द्र तिवारी —— गृह मन्त्रालय
झापाको सिडियो ——बन्धु प्रसाद बास्तोला —— गृह मन्त्रालय
मोरङका सिडियो —— प्रेम प्रसाद भटटराई —— गृह मन्त्रालय
काठमाण्डौका सिडियो ——जयनारायण आचार्य —— गृह मन्त्रालय
सल्यानका सिडियो ——शम्भु प्रसाद रेग्मी —— गृह मन्त्रालयमा सरुवा भएका छन ।


