१७ पौष २०८१ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखबाट किरण बज्रचार्य मंगलबारदेखि अवकाश भए पछि रिक्क्त हुन पुगेको ठाँउमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरेको गृह मन्त्रीको सचिवालय स्रोतले बतायो । यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी) प्रमुख थिए।
एआइजी टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी ।
1 Min Read


