०९ पौष २०८१
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले आज गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धि जानकारी दिएको छ । विस्तृत विबरण तल दिइएको छ ।


