२४ मंसिर, काठमाडौं ।
#पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्याइएको प्रहरी स्रोतले बतायो । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ । उहाँहरुको बयान सकिएपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ ।
#छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगियो ।#
1 Min Read

