नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तीन खेल जित्यो ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो। पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्यो।
नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तीन खेल जित्यो ।
1 Min Read

