४४ पदको लागि भएको स्थानिय निकायको उपचुनाव मध्ये ४० वटाको परिणाम
नेपाली काँग्रेसले हालसम्म जितेका स्थानहरु
१. जि.स.स.प्रमुख ओखलढुंगा निर्विरोध
२. जि.स.स.प्रमुख कैलाली निर्विरोध
३. भीमदत्त ६, कञ्चनपुर
४. दुहु ५, दार्चुला
५. ठाकुरबाबा ४, बद्रिया
६. कुशे ७, जाजरकोट
७. रुन्टिगढी ४, रोल्पा
८. सानीभेरी ५, रुकुम पश्चिम
९. पूर्व चौकी ६, डोटी
१०. मुसिकोट नपा १, गुल्मी
११. सुर्मा गापा ४ बझाङ
१२. कीर्तिपुर १, काठमाण्डौ
१३. कीर्तिपुर ४, काठमाण्डौ
१४. हेटौडा १२, मकवानपुर
१५. ईशनाथ ७, रौतहट
१६. राजपुर ६, रौतहट
१७. लालीगुराँस ८, तेह्रथुम
१८. गढी ६, सुनसरी
माओवादीले हालसम्म जितेका स्थानहरु
१९.ग्रामस्थान मोरङ अध्यक्ष
२०. पुथा उत्तरगंगा, उपाध्यक्ष रुकुम पूर्व
२१.नलगाडा जाजरकोट उपमेयर
२२.त्रिपुरासुन्दरी ५,डोल्पा
२३.धनुषाधाम १, धनुषा
२४. त्रियुगा १२, उदयपुर
२५. ककनी २, नुवाकोट
२६. पुथाउत्तरगंगा २, रुकुम निर्विरोध
२७. गोरखा ५, गोरखा
नेकपा एमालेले हालसम्म जितेका स्थानहरु
२८. महाबु गापा अध्यक्ष दैलेख
२९. स्वामीकार्तिक खापर, उपाध्यक्ष, बाजुरा
३० सिरीजंगा ३, ताप्लेजुङ
३१.रामगोपाल २, महोत्तरी
३२. मोलुङ ५, ओखलढुंगा
३३.शुद्धोधन ६, कपिलवस्तु
३४. दुल्लु नपा १३, दैलेख
नेपकिपाले हालसम्म जितेका स्थानहरु
३५.तिलागुफा ४, कालीकोट
जसपाले हालसम्म जितेका स्थानहरु
३६.डाक्नेश्वरी १, सप्तरी
३७.डाक्नेश्वरी४, सप्तरी
रास्वपाले हालसम्म जितेका स्थानहरु
३८.कामनपा १६,काठमाण्डौ
एकीकृत समाजवादीले हालसम्म जितेका स्थानहरु
३९.गढीमाई ८, रौतहट
स्वतन्त्रले हालसम्म जितेका स्थानहरु
४०. कन्काई ६, झापा

