नेपाल सरकार,राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय (११ र १२ ) सानोठिमी, भक्तपुरले २०८१ कार्तिक २५ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरुलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्नका लागि अवसर प्रदान गरिएको सम्बन्धी एक सूचना प्रकासित गरेको छ।
विस्तृत विवरण यो सूचनामा हेर्नुहोला ।


