काठमाडौं कार्तिक १४ बुधबार।
नेपाल-बंगलादेशबीच साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल आज साँझ साढे ६ बजेदेखि खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै नेपालि टिम फाइनलमा प्रवेश गरेको थियो । १-१ को बराबरीमा खेल सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालको तर्फबाट ४ गोल गरेका थिए। उता फाईनलमा पुगेको बंगलादेशसंग नेपाल आज खेल खेल्दै छ। यो नेपालको लागि उपादी जित्ने सुनौलो अवसर पनि।
नेपाल-बंगलादेशबीच फाईनल खेल आज
साफ महिला च्याम्पियनसिप
1 Min Read


