- पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम उल्लेखित विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेको जानकारी दिए । संगठन विभागको प्रमुख — वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, आन्दोलन परिचालन समितिको संयोजक — श्री धवल शम्शेर राणा राजनीतिक विभाग प्रमुख — उपाध्यक्ष रवीन्द्र मिश्र स्थानीय तह परिचालन समितिमा — उपाध्यक्ष ध्रुवबहादुर कार्की प्रशिक्षण विभागमा — खाली पर्यटन विभागको प्रमुखमा — सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा — केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा — केन्द्रीय सदस्य उद्धवराज भेटुवाल लेखा समितिको प्रमुखमा — केन्द्रीय सदस्य केदार न्यौपाने रहनुभएको छ । —

