भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।
टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।
Share Facebook Twitter LinkedIn Pinterest Email https://www.facebook.com/100063538603413/videos/pcb.भानुभक्त मेमोरियल विद्यालय काठमाण्डौ पानीपोखरी स्थित विद्यालयले विद्यार्थीहरुलाई पढाइको साथसाथै विभिन्न कार्यक्रमहरुमा विद्यार्थीहरुलाई अभ्यस्त गर्दै आइरहेको छ । सोहि अनुरुप स्टुडेन्ट क्लब अफ भानुक्त मार्फत विद्यालयमा विद्यार्थी भाइबहिनीहरुले विभिन्न जातजाती, सास्कृतीक नृत्य प्रस्तुत गरेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । 1054857453308865/877796733791014
भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।
सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।
आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज