Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार

    २–० को नतिजामा अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश ।

    June 23, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २–० को नतिजामा अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश ।
    २०८३ असार ०९, मंगलबार ।
    अर्जेन्टिना २–० अष्ट्रिया
    विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह जे अन्तर्गत सोमबार राति भएको खेलमा अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको डालस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले २ गोल गर्दै आफ्नो टिमलाई जिताएका थियो ।
    फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् । अष्ट्रियामाथि २–० को जित निकालेर नकआउट चरणमा प्रवेश गरेपछि कप्तान मेस्सीले यो जितले अगाडिको यात्राका लागि मानसिक शान्ति दिने बताएका हुन् ।
    अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका केही कीर्तिमानहरु
    विश्वकपमा सर्वाधिक गोल — १८
    सर्वाधिक खेल — लगातार छैटौं पटक विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान
    सर्वाधिक खेल जित्ने — यसअघि अल्जेरिया विरुद्धको खेल जित्दे मेसीले जर्मनीका क्लोजसँगै सर्वाधिक १७ खेल जित्ने कीर्तिमान बराबरी गरेका थिए । अब उनी विश्वकपमा सर्वाधिक १८ खेल जित्ने खेलाडी बनेका छन् ।
    सर्वाधिक गोल्डेन बल जित्ने —मेसी विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने एक्ला खेलाडी समेत हुन् ।
    विश्वकपमा सर्वाधिक प्लेअर अफ दि म्याच अवार्ड जित्ने —मेसीले विश्वकपमा सर्वाधिक १२ प्लेअर अफ दि म्याच अवार्ड समेत जितेका छन् ।
    विश्वकपमा सबै भन्दा बढी समय खेल्ने —मेसीले विश्वकपमा सबेभन्दा धेरै मिनेट पनि खेलेका छन् । उनले २ हजार ४०० भन्दा बढी मिनेट खेलेका छन् ।
    विश्वकपमा सर्वाधिक चान्स क्रिएट गर्ने कीर्तिमान —विश्वकपमा सर्वाधिक ६७ चान्स क्रिएट गर्ने कीर्तिमान पनि मेसीकै नाममा छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगललाई 1-0 ले हरायो ।

    आज भएका विश्वकप फुटवलका तीन खेलहरुको नजिता कस्तो रहयो ?

    भारी वर्षाका कारण फ्रान्स–इराकबीचको खेल अनिश्चितकालका लागि स्थगित ।

    फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान भएका २ खेल (कतार vs स्विटजरल्यान्ड र ब्राजिल vs मोरक्को) १-१ बराबरीमा ।

    नेपालले उपाधिका लागि फाइनल खेल बंगलादेशसँग खेल्ने

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना