Close Menu
    What's Hot

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    आज मंगलबार दिनभरीका मुख्य समाचारहरु हेर्नुहोस

    May 19, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आज दिनभरीका मुख्य मुख्य समाचारहरु हेर्नुहोस ।
    २०८३ जेठ ०५, मंगलबार ।
    १.नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ    राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मंगलबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

    २. आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    **सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने,
    **सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने,
    **नेपाल राष्ट्र बैङ्क २०५८ लाई संशोधन गर्न बनेको विधेयक **सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय,
    **नेपाल सरकार कार्यजन नियमावली २०८३ अनुसार हुने गरी **राजपत्रअङ्गत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको छ ।

    ३. मोबाईल एपबाट उजुरी दिन सकिने व्यवस्था सम्बन्धी जानकारी
    Google Play Store: https://play.google.com/store/apps/details…
    App Store: https://apps.apple.com/us/app/nepal-police/id1440979497
    ४. २०८२ फागुन २१ को चुनाव खर्च लगभग ५ अर्ब

    निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन २१ मा सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।

    ५. प्रधान न्यायाधीश शर्माको पदभार ग्रहणमा न्यायाधीश मल्ल अनुपस्थित ।

    ६. दुर्गा प्रसाईँमाथि साइबर क्राइम र राज्यविरूद्धको कसुरमा अनुसन्धान, ३ दिन हिरासतमा राख्न अनुमति
    मेडिकल व्यवसायी तथा विवादास्पद अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँमाथि साइबर अपराध तथा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत पर्साले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

    ७.प्रधानन्यायाधीश डा. मनोज शर्माको नियुक्ति फास्ट ट्र्याकमा
    सुनुवाइ,उजुरीकर्तासँग कुराकानी, अनुमोदन, शपथ र पदभार ग्रहण एकैदिन

    May be an image of dais and text that says 'प्रधान न्यायाधीश'

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह । २०८३ कार्तिक…

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना