Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    आज शनिबार सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका सय कार्यसूची ।

    March 28, 20264 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आज शनिबार सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका सय कार्यसूची ।

    २०८२ चैत्र १४, शनिबार ।

    हिजो मिति २०८२ चैत्र १३ को बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरे बमोजिम आज सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।

    1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
    2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
    3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
    4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
    5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
    6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
    7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
    8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
    9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
    10. सेवा प्रवाह सरल र छिटो बनाइने।
    11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
    12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
    13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
    14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
    15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
    16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
    17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
    18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
    19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
    20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
    21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
    22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
    23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
    24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
    25. हेलो सरकार प्रणाली सुधार गरिने।
    26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
    27. सरकारी कागजात घरमै पुर्‍याइने।
    28. डिजिटल प्रणाली सुदृढ बनाइने।
    29. डेटा एकपटक मात्र संकलन गरिने।
    30. एप र पोर्टल सरल बनाइने।
    31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
    32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
    33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
    34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
    35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
    36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
    37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
    38. डिजिटल नियामक निकाय स्थापना गरिने।
    39. IT संरचना एकीकृत गरिने।
    40. IT सम्बन्धी कानून बनाइने।
    41. डिजिटल आर्किटेक्चर तयार गरिने।
    42. Betting एप बन्द गरिने।
    43. सम्पत्ति छानबिन समिति गठन गरिने।
    44. सुशासन केन्द्र सुधार गरिने।
    45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
    46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
    47. सदाचार नीति लागू गरिने।
    48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
    49. आयोजना व्यवस्थापन सुधार गरिने।
    50. e-procurement प्रणाली लागू गरिने।
    51. परियोजना सहजीकरण कानून ल्याइने।
    52. सडक आयोजना समयमै पूरा गरिने।
    53. लगानी प्रक्रिया सरल बनाइने।
    54. परियोजनाको लगानी मोडेल तय गरिने।
    55. एकद्वार लगानी प्रणाली लागू गरिने।
    56. Startup प्रक्रिया छिटो बनाइने।
    57. SME ऋण सहज बनाइने।
    58. व्यवसाय दर्ता एकीकृत गरिने।
    59. रोजगार र सीप केन्द्र बनाइने।
    60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
    61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
    62. अपराधीमाथि कडा कारबाही गरिने।
    63. प्रभावित व्यवसायलाई राहत दिइने।
    64. PM Delivery Unit स्थापना गरिने।
    65. लगानी संस्थाहरू एकीकृत गरिने।
    66. साना उद्योग दर्ता सरल बनाइने।
    67. डेटा आदानप्रदान प्रणाली बनाइने।
    68. CSR रकम केन्द्रित गरिने।
    69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
    70. ढुवानी अवरोध हटाईने ।
    71. पारदर्शी लगानी वातावरण बनाइने।
    72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
    73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
    74. ऊर्जा क्षेत्र सुधार गरिने।
    75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
    76. जलाधार संरक्षण गरिने।
    77. शहरी विकास कानून ल्याइने।
    78. निष्क्रिय स्रोत प्रयोग गरिने।
    79. e-billing अनिवार्य गरिने।
    80. कर प्रणाली सुधार गरिने।
    81. कोषहरू एकीकृत गरिने।
    82. खानी क्षेत्र सुधार गरिने ।
    83. भन्सार प्रणाली सुधार गरिने।
    84. धरौटी रकम उपयोग गरिने।
    85. स्वास्थ्य सेवा सुधार गरिने।
    86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
    87. परीक्षा परिणाम समयमै निकालिने।
    88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
    89. कक्षा ५ सम्म परीक्षा हटाइने।
    90. कृषि क्षेत्र सुधार गरिने।
    91. सुकुम्बासी समस्या समाधान गरिने।
    92. सार्वजनिक जग्गा संरक्षण गरिने।
    93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
    94. CIB लाई प्रविधियुक्त बनाइने।
    95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
    96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
    97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
    98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
    99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
    100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

    https://drive.google.com/file/d/1yoJ21VvBJYPb384t5yTqarNObGqYZA1I/view

    १००-क्रियाकलापहरू-Final

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना