अहिले केहि बेरमा सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नुहुने ।
२०८२ चैत्र १२, बिहिबार ।
भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै पहिलो प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा कार्यरत हुनुहुन्थ्यो । भोली नयाँ प्रधानमन्त्रीले सपथ लिने भएपछि आज नै प्रधानमन्त्रीले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने जानकारी प्राप्त भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नुहुने ।
1 Min Read


