आज दिन भरका मुख्य मुख्य समाचारहरु
२०८२ चैत्र १२, बिहिबार ।
* गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
* आज दिउसो सबै नवनिर्वाचित सांसदहरुले सपथ लिए,
* गौरी आयोगको प्रतिवेदन प्रथम अपूर्ण : कांग्रेस
* राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन,
* आजपनि आएन रविको मुद्दामा निणर्य, अर्को पेशी आइतबार,
* राखेपको निलम्बनपछि एन्फाले स्थगित गर्यो निर्वाचन,
* मन्त्री टुंग्याउन पार्टी कार्यालयबाट बुढानिलकण्ठ रबि निवासमा * नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम अनुसार भोलि प्रधानमन्त्रीको रुपमा सपथ लिने,
* अमेरिका-इरान मध्यस्थता : ट्रम्पको १५ बुँदे शान्ति प्रस्तावमा
* आन्दोलनको समयमा सुदन गुरुङदेखि गृहमन्त्री, आईजीपी र काठमाडौँका सीडीओसम्मको नियमित संवाद
* काठमाडौँ महानगर र त्रिवि कानुन संकायबीच कानुनी सहकार्यको समझदारी,
* सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगन्ज महानगरपालिका(१६ भन्सार मेनगेटमा श्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

