निर्वाचन आयोगले प्रकाशित गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको अन्तिम नामावली ।
२०८२ चैत्र ०३, मंगलबार ।
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । दलहरुले पठाएको सिफारिसका आधारमा आयोगले सांसदहरुलाई निर्वाचित घोषणा गरेको हो । जसअनुसार
१. रास्वपाबाट सर्वाधिक ५७ जना सांसद
२. कांग्रेसका २० जना सांसद
३. एमालेका १६ जना सांसद
४.नेकपाका ८ जना सांसद
५. श्रम संस्कृति पार्टीका ४ जना सांसद
६. राप्रपाका ४ जना सांसद समानुपातिक प्रणालीबाट छानिएका छन् ।






