महाविर पुन शिक्षामन्त्री बन्न सक्ने सम्भावना ।
२०८२ फागुन २२, शुक्रबार ।
चुनावी सरकारको शिक्षामन्त्री बनेका महावीर पुन फागुन २१ को प्रतिननिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी गर्ने अघिल्लो दिन पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गर्न म्याग्दी पुगे । चुनावी सरकारका केही मन्त्रीहरु रास्वपाबाट चुनाव लडदा पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । एमाले र कांग्रेसको गढ मानिने म्याग्दीमा यो पटक स्वतन्त्र उम्मेदवार बनेका पुनलाई रास्वपाले समर्थन गरेको थियो । गरेको थियो । त्यसो त चुनावी सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनलाई शिक्षासम्बन्धी कानुन बनाउने चाहाना भएपनि सोही अनुसार काम गर्न ऐन कानुन अवरोध भएको भन्दै गुनासो समेत गरेका थिए । हालसम्मको आवस्थामा आन्दोलन पछि बनेको सरकारका मन्त्री मध्ये उनी पुन संसदमा आउने पक्का भएको छ ।
महाविर पुन शिक्षामन्त्री बन्न सक्ने सम्भावना ।
1 Min Read

