भोली बिहान ८ बजेबाट विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने ।
२०८२ पौष २७, आइतबार ।
विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिए । उद्घाटन शत्र अहिले काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दैगर्दा भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।


