प्रतिनिधिसभा चुनाव सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त ।
२०८२ पौष २१, सोमबार ।
प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका नियुक्त भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरुको सूची निम्नुसार रहेको छ ।
प्रतिनिधिसभा चुनाव सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त ।
1 Min Read


