फागुन २१ गते सेतो कागजमा कालो मसी प्रयोग गरी स्वस्तिक चिन्ह लगाउदा बिचार पुर्याउनुहोला ।
२०८२ पौष १८, शुक्रबार ।
निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको जानकारी दिनुभएको छ। उनका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ । मतपत्रको साइज अझै अन्तिम टुङ्गोमा नपुगेकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने आयोगले जनाएको छ ।
समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भएको छ भने प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने भएकोले मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय हुन बाँकी रहेको छ सम्मेलनमा आयोगले जानकारी गराएको छ । अहिलेसम्म निश्चित भएको समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी स्व्स्तिक चिन्ह लगाउदा वा भोट राख्दा बिचारपुर्याउनुहोला अन्यथा आफूले सोचेको उमेदवारलाई नपरि अन्यथा पर्ला ।
फागुन २१ गते सेतो कागजमा कालो मसी प्रयोग गरी स्वस्तिक चिन्ह लगाउदा बिचार पुर्याउनुहोला ।
1 Min Read


