Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    समानुपातिकतर्फ ५८ दलले बुझाए उम्मेदवारको सूचि, कुन दलको कति सिटमा उम्मेदवारी (सूचीसहित)

    December 30, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    समानुपातिकतर्फ ५८ दलले बुझाए उम्मेदवारको सूचि, कुन दलको कति सिटमा उम्मेदवारी (सूचीसहित)
    २०८२ पौष १५, मंगलबार ।
    फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतफ ६४ दलले ५८ निर्वाचन चिन्हमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार २२ वटा दलले समानुपातिकतर्फको सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । बाँकी दलले भने कम्तिमा १० देखि १०१ जनासम्मको बन्दसूची पेश गरेका छन् ।

     

    यी हुन् बन्दसूची पेश गर्ने ५८ राजनैतिक दलहरु
    क्र.स. राजनैतिक दलहरु  सिट
    1 नेपाल मजदुर किसान पार्टी 110
    2 राष्ट्रिय जनमोर्चा 110
    3 मंगोल नेशनल अर्गनाइजेसन 110
    4 लोकतान्त्रिक समाजवादी पार्टी नेपाल 110
    5 नेकपा (माले) 110
    6 एकल चिन्ह मोवाइल 110
    7 एकल चिन्ह जाँतो (चकिया) 110
    8 श्रम संस्कृति पार्टी 110
    9 संसदीय लाकतान्त्रिक राष्ट्रिय मञ्च 110
    10 नेपाल सद्भावना पार्टी 110
    11 नेकपा (एमाले) 110
    12 जनमत पार्टी 110
    13 मितेरी पार्टी नेपाल 110
    14 नेपाली कम्युनिष्ट पार्टी (संयुक्त) 110
    15 नेपाली कम्युनिष्ट पार्टी (नेकपा) 110
    16 नेपाली जनता दल 110
    17 राष्ट्रिय प्रजातान्त्रिक पार्टी 110
    18 नेकपा (माओवादी) 110
    19 प्रगतिशिल लोकतान्त्रिक पार्टी 110
    20 एकल चिन्ह बस 110
    21 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) 110
    22 नेपाली कांग्रेस 110
    23 जनता समाजवादी पार्टी, नेपाल 101
    24 संयुक्त नागरिक पार्टी 61
    25 नेपाल जनता पार्टी 60
    26 जय मातृभूमि पार्टी 55
    27 राष्ट्रिय परिवर्तन पार्टी 49
    28 राष्ट्रिय उर्जाशिल पार्टी नेपाल 46
    29 नेपालको लागि नेपाली पार्टी 43
    30 प्रजातान्त्रिक पार्टी नेपाल 41
    31 राष्ट्र निर्माण पार्टी नेपाल 35
    32 राष्ट्रिय एकता दल 32
    33 समावेशी समाजवादी पार्टी 31
    34 नेशनल रिपब्लिक नेपाल 29
    35 सार्वभौम नागरिक पार्टी 28
    36 राष्ट्रिय मुक्ति आन्दोलन नेपाल 27
    37 नागरिक शक्ति नेपाल 25
    38 जनता लोकतान्त्रिक पार्टी, नेपाल 25
    39 राष्ट्रिय गौरब पार्टी 25
    40 एकल चिन्ह जकर भएको सिंह 25
    41 त्रिमूल नेपाल 23
    42 उन्नत लोकतन्त्र पार्टी 22
    43 नेकपा माक्सवादी (पुष्पलाल) 20
    44 नेपाल मातृभूमि पार्टी 20
    45 बहुजन शक्ति पार्टी 20
    46 पिपुल फस्ट पार्टी 18
    47 नेपाल जनता संरक्षण पार्टी 17
    48 नेपाल लोकतान्त्रिक पार्टी 12
    49 जनप्रिय लोकतान्त्रिक पार्टी 12
    50 समावेशी समाजवादी पार्टी नेपाल 12
    51 राष्ट्रिय जनता पार्टी नेपाल 12
    52 गतिशिल लोकतान्त्रिक पार्टी 11
    53 राष्ट्रिय जनमुक्ति पार्टी 11
    54 नेपाल जनमुक्ति पार्टी 11
    55 स्वाभिमान पार्टी 11
    56 जनअधिकार पार्टी 11
    57 नेपाली कांग्रेस (बिपी) 11
    58 नेपाली जनश्रमदान संस्कृति पार्टी 11
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना