बालाचतुर्दशीमा शतबीज र्छन देशभरका शिवालयमा भक्तजनको भिड
२०८२ मंसिर ०३, बुधबार ।
प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न ठाँउबाट भक्तजन काठमाडौँको पशुपति आइपुगेका छन भने गाउँघरमा नजिकै रहेका शिवालय मन्दिरहरुमा बालाचतुर्दशी मनाउने चलन छ । अघिल्लो रातभर दीपदान गरी बसेका भक्तजनले बालाचतुर्दशीका दिन बिहान आफ्ना दिवंगत पितृको पुण्य र परम शान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । बाला चतुर्दशीका दिन दिवंगतहरुको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुने र पृतृहरुले मुक्ति र परम शान्ति प्रदान गर्ने बिस्वास छ ।
देशभरका शिवालय मन्दिरहरुमा शतबीज छर्न बिहानैदेखि भक्तजनको भिड ।
1 Min Read


