आज कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
२०८२ कार्तिक २३, आइतबार ।
राष्ट्रिय परीक्षा बोर्डले २०८२ असोज ७ र ८ गते लिएको कक्षा १२ को पूरक परीक्षाको कुनै प्राविधिक समस्या नआएमा आज प्रकाशित हुने छ । बोर्डका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।
आज कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
1 Min Read