Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    आज बिहान ११: ३५ बजेसम्म राजमार्ग कहाँ कहाँ अबरुद्ध छ त? हेर्नुहोस ।

    October 31, 20254 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आज बिहान ११ः ३५ बजेसम्म राजमार्ग कहाँ कहाँ अबरुद्ध छ त? हेर्नुहोस ।
    २०८२ कार्तिक १४, शुक्रबार ।
    बाटो अवरुद्ध भएको सम्बन्धी ( मिति २०८२।०७।१४ गते ११ः३५ बजे सम्म ।
    १. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।
    मिति २०८२।०२।०६ गते १२ः०० बजेको समयमा जि। संखुवासभा भोटखोला गा.पा.-४, स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पुर्णरुपमा अवरोध भएको ।
    २.रुकुम पुर्व मध्यपहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मको लागी पुर्णरुपमा बन्द हुने ।
    मिति २०८२।०७।१२ गते अं.१०ः०० बजे पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत सिस्ने गा.पा.६ रानीकोट,किटानी,साँख एरियामा बाँकी रहेको निर्माण काम हुने भएको हुँदा मिति २०८२।०७।१२ गते देखी मिति २०८२।०७।३० गतेसम्म मध्य पहाडी राजमार्गको रानीकोट,किटानी,साँख सडक खण्ड तर्फ संचालन हुने यातायात सवारी संचालन पूर्ण रूपमा बन्द रहेको ।
    निम्न बैकल्पिक मार्गहरूः
    १.रानीकोट,किटानी,साँख खण्ड प्रयोग गर्ने ठुला सवारी साधनहरूको लागि बैकल्पिक मार्गको रूपमा कैचीमोड – धाउन्ने – पोखरा छिनखेत मार्ग प्रयोग गर्न हुन ।
    २. रानीकोट,किटानी,साँख खण्ड प्रयोग गर्ने साना सवारी साधनहरूको लागि कैचीमोड – धाउन्ने – नाथीगार्ड – धपे मार्ग प्रयोग गर्न हुन ।
    ३.ईलाम , मेची राजमार्ग अबरोध ।
    जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बंगालको खाडीमा विकसित चक्रवत ‘मोन्था’ का कारण कोशी प्रदेशका धेरै स्थानमा अत्यधिक बर्षा भई विपद्जन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गर्दै मिति २०८२।०७।१३ गते १९ः०० बजे देखि विहान ०६ः०० बजेसम्म (रातको समयमा) अर्को सुचना प्रकाशित नभएसम्मको लागी ईलाम जिल्लाभित्रको मेची राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाईएको जानकारी गराईन्छ ।
    ४.जि.मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.३ जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिच कालाभिर स्थित बाटो अवरोध ।
    मिति २०८२।०७।१३ गते १७ः५० बजेको समयमा जि.मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.३ जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिचको कालाभिरमा लेदो सहितको पहिरो आई सडक पुर्णरुपमा अवरोध भएको ।
    ५.जिल्ला काभ्रे बि.पि. राजमार्ग सडक खण्ड विभिन्न स्थानहरु बन्द भएको ।
    मिति २०८२ कार्तिक १४ गते अ। ०५ः०० बजेको समयमा जिल्ला काभ्रे नमोबुद्ध न।पा ६ चौकिडाडा, रोशी गा.पा. ७,ऐ ४०० बेशी, रोशी गा।पा ११ डालाबेशी रोशि गा।पा ९ बिरुवाडाडा, कोक्सिकुना बिरुवाडाडा , नार्के , स्थित बि।पि। राजमार्ग सडक खण्डमा सडक माथिबाट लेदो र ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको ।
    ६.जिल्ला पाँचथर तुम्वेवा गा।पा।२ र जिल्ला धनकुट्टा चौबिसे गा.पा.४ सिमाना स्थित तमोर-कोरिडोर सडक-खण्ड अबरुद्ध भएको ।
    मिति(२०८२।०७।१४ गते राति देखि परेको अविरल बर्षाको कारणले जिल्ला पाँचथर तुम्वेवा गा.पा.२ र जिल्ला धनकुट्टा चौबिसे गा.पा.४ सिमाना भई बग्ने नावाखोलामा पानीको बहाव सहित बाढी आई तत्काल तमोर-कोरिडोर सडक(खण्ड पुर्णरुपमा अवरोध भएको ।
    ७. जिल्ला रसुवा पासाङल्हामु सडक खण्डमा विभिन्न स्थानहरु अबरुद्ध ।
    मिति २०८२।०७।१४ गते अं.०७ः४० बजेको समयमा अबिरल बर्षाको कारण जिल्ला रसुवा गोसाईकुण्ड गा।पा।वडा नं.२ तातोपानि, बालुवाखानि,घट्टेखोला र फ्याङ्लुङ स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथीबाट ढुङ्गा सहितको लेदो माटो आई बाटो पुर्णरुपमा अवरोध भएको ।
    ८.जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं ६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध ।
    मिति २०८२।०७।१४ गते अं ०७ः१५ बजेको समयमा जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं ६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग सडक खण्डमा राती परेको अबिरल बर्षाको कारण माथिबाट ढुङगा माटो सहितको पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको
    ९.जिल्ला पाँचथर याङवरक गा.पा.३ मध्य पहाडी लोकमार्ग अबरोध ।
    मिति २०८२।०७।१४ गते अं ०७ः४५ बजेको समयमा जिल्ला पाँचथर याङवरक गा.पा.३ स्थित रिजाल भिरमा अविरल बर्षाको कारण पहिरो गई मध्य पहाडी लोकमार्ग पुर्णरुपमा अवरोध भएको ।
    १०.जिल्ला रामेछाप खाँडादेवी गा.पा. १ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध ।
    मिति २०८२र०७र१४ गते अं. ०८ः४५ बजेको समयमा जिल्ला रामेछाप खाँडादेवी गा.पा. १ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग सडकखण्डमा सडक भन्दा माथीबाट पहिरो खसी बाटो पुर्णरुपमा अवरोध भएको ।
    ११. जि.मुस्ताङ घरपझोङ गा.पा.४ पाण्डाखोला स्थित जोमसोम( कोरोला सडक पूर्ण रुपमा अवरोध ।
    मिति २०८२।०७।१३ गते २०ः५० बजेको समयमा जि।मुस्ताङ घरपझोङ गा.पा.४ पाण्डाखोला स्थित जोमसोम-कोरोला सडक खण्डमा लेदो सहितको पहिरो,ढुङगाहरु खसी सडक पुर्णरुपमा अवरोध भएको ।
    १२. जि. गोरखा धार्चे गा.पा.-३ कालेभिर स्थित बेनिघाट-लार्के कच्ची सडक पूर्ण रुपमा अवरोध ।
    मिति २०८२कार्तिक १४ गते अ.०३ः०० बजे जि। गोरखा धार्चे गा.पा.-३ कालेभिर स्थित बेनिघाट(लार्के कच्ची सडक खण्डमा सडक माथी बाट ढुङ्गा माटो सहितको पहिरो आई सडक पुर्णरुपमा अवरोध भएको।
    १३.जिल्ला पाँचथर याङवरक गा.पा.२ ईवा खोला स्थित मध्य पहाडी लोकमार्ग अबरोध ।
    मिति २०८२कार्तिक१४ गते अ.०८ः०० बजे जि. पाँचथर याङवरक गा.पा.२ स्थित ईवा खोलामा अविरल बर्षाको कारण पानीको वहाब बढ्न गाई डाईभर्सन भन्दा माथिबाट पानी बगि रहेकोले मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्णरुपमा अवरोध । स्रोत नेपाल प्रहरीको वेबसाइट

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना