२०८२ असार २, शुक्रबार ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यही जुलाई २१ देखि अगस्ट ३ सम्म हुने आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको खेलको लागी बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा गरेको छ। नेपालले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुमा गर्नेछ।
आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि खेलाडीको छनौट ।
1 Min Read

