२०८२ असार १२ ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै असार ९ गतेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेका हुन् । यसमा परराष्ट्र मन्त्रीको इटाली भ्रमण, २ सचिबको सरुवा तथा अन्य रहेको छ ।


