-कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा परिवारका अन्य सदस्यमा विस्तार
-कर्मचारीको तलब बढेन, महँगी भत्ता मासिक पाँच हजार पुर्याइयो
-कर्मचारीका लागि सुलभ आवास कार्यक्रम, सातै प्रदेशमा एक लाख भवन र अपार्टमेन्ट निर्माण
-कृषि तथा पशुपन्छी विकासका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन
-स्वास्थ्य क्षेत्रका लागि ९५ अर्ब ८१ करोड र स्वास्थ्य बीमाका लागि १० अर्ब विनियोजन
-बजेटले नेप्से पुनर्संरचना, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन र गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार -अनुमति दिने व्यवस्था समेटेको छ।
-सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई विनिवेश गर्ने योजना समेत प्रस्तुत गरेको छ।
आज आ.ब. २०८२।०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक ।
1 Min Read

