२०८२ बैशाक २३ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियत दरको कर्जा वितरणका लागि करिब पाँच महिना लगाएर ६६१ स्टाट–अप उद्यम छनौट गरको छ । प्रतिष्ठानले चाल आथिक वर्ष २०८१/८२ का लागि छ सय ६१ वटा स्टाट–अप उद्यम छनौट गरको हा । छनौट भएका स्टाट–अप उद्यमले वाणिज्य बैकबाट सहुलियत ब्याजदरको कर्जा प्राप्त गर्नेछन । प्रतिष्ठानका निर्देशक इन्जिनियर उमेशकमार गुप्ताले व्यावसायिक प्रस्ततीकरणपछि वित्तीय सहयोग प्राप्ति तथा कर्जा प्रवाहका लागि योग्य उद्यमीहरूको छनौट गरिएको जानकारी दिए । वित्तीय सहयोग प्राप्त गर्नका लागि एक हजार ७३ वटा उद्यम परियाजनाले प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनौट भएका हुन् । छनौट भएकाहरूले अब आफ्नो नजिकै रहेको वाणिज्य बैकहरूबाट कर्जा लिनसक्ने उनले बताए । स्टाट–अप उद्यम कजौ सञ्चालन कायविधि, २०८१ अन्सार स्टाट–अप उद्यमका प्रक्रिया अघि बढाइएको र अब अन्तिम चरण अर्थात् कजा प्रवाहमा पुगका उनका् भनाई छ । प्रतिष्ठानले चार महिना लगाएर छनौट भएका स्टाट–अप उद्यमीहरूका व्यवसायिक प्रस्तुतीकरण सम्पन्न गरको थियो ।
६ सय ६१ स्टाट–अप उद्यमीले सहुलियत ब्याजमा कर्जा पाउने ।
1 Min Read

