२०८२ बैशाख ३ ।
२०८२ बैशाख २ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन। उक्त निणर्यहरुलाई सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।
Mantri parisd decision 01.02.2082


