१० माघ २०८१,काठमाडौं ।
नेपाली कांग्रेसले प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन गरेका छन् । नेपाली कांग्रेसका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार पाटी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम प्रदेश समन्वय विभागमा १० सदस्य मनोनयन गर्नुभएको छ ।
विभागको प्रमुखमा केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली रहेका छन् ।
मनोनीत सदस्यहरु –
१.राधेश्याम पाठक, नवलपरासी
२.विजय भुसाल, चितवन
३.कृष्णबहादुर केसी, कास्की
४.सुमित्रा खनाल, नवलपुर
५.ब्रह्मप्रकाश रौनियार, सुनसरी
६.जीतबहादुर लामा, काभ्रेपलाञ्चोक
७.सन्तोष कोइराला (परियार), नवलपुर
८.भीमबहादुर शाही, कालीकोट
९.झनकराज तिमिल्सिना, कैलाली
१०.मेघनाथ यादव, धनुषा



