२९ पुस २०८१
सरकारले पेश गरेका अध्यादेशमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश अध्ययनकै क्रममा रहेको र अन्य ४ वटा अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेल जारी गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयबाट प्रकाशित विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
क्र.सं. अध्यादेशको नाम
१। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
२। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संसोधन० अध्यादेश, २०८१
३। निजीकरण ९पहिलो संसोधन० अध्यादेश, २०८१
४। आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

