०३ पौष २०८१ ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको १२ औं सचिवालय बैठकले आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले चैत मसान्तभित्र २४ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए । त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरि दबाब सिर्जना गर्ने पनि निर्णय गरिएको पौडेलले बताए ।
चैत मसान्तसम्म अनेरास्ववियुको महाधिवेशन सम्पन्न गर्ने निर्णय,
1 Min Read

