२४ मंसिर, काठमाडौं ।
गण्डकी प्रदेश सभामा काँग्रेसबाट समानुपातिक सांसद विमला गौचनको केही समयअघि मृत्यु हुन गए पश्चात रिक्त हुन गएको पदमा स्याङजाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।

