२१ मंसिर २०८१, काठमाडौं ।
निजी भ्रमणको सिलसिलामा भारतहुदै काठमाडौं आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको भ्रमण गर्ने कार्यक्रम अनुसार स्वयम्भूमा पूजापाठ गरि बोद्ध प्रस्थान गरेका छन् । बौद्धनाथमा पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै करिब २ः४० बजे भुटान फर्किने कार्यक्रम छ ।

