१४ मंसिर २०८१
भोली शनिवारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (NPL) को मुख्य आयोजना स्थल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ । बागमती प्रदेशबाट २ टोली र अन्य प्रदेशबाट १,१ टोली गरी जम्मा ८ टोलीको सहभागी हुने र उद्घाटन खेलमा भोली शनिवार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । मैदानको पिच देखि पहिलो पटक राखिएको डिजिटल स्कोर बोर्ड अनी दर्शकहरुको सुविधाको लागि फ्यान जोन र भिआईपी टिकटसम्मको व्यवस्था छ । केही तस्वीरहरु :




Photo 4

