०५ मंसिर २०८१, काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग सम्झौता गर्दा गल्ती गरेको तीन संस्थाहरूले आरोप लगाएका छन् । क्यानले एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्ससँग गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता गर्ने क्रममा गम्भीर त्रुटि भएको सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् ।प्रेस विज्ञप्ती
क्यानले स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक ।
1 Min Read

