कात्तिक २६, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँ कारोबार भएको सुनको भाउ हिजोको तुलनामा आज १ हजार रुपैयाले घटेको हो । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदीको भाउ आज १९५५ मा कायम भएको छ ।
ओरालो लाग्दै सुनको भाउ, घट्यो १ हजार रुपैयाले
1 Min Read


