काठमाडौं कार्तिक १२ सोमबार ।
पूर्व गृह मन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् । गृहमन्त्रीज्यूलाई अनुरोध गर्दै हिरासत बाहिर राखेर अनुसन्धान गर्न सकिन्छ भन्ने प्रस्न गरेकी थिईन ।
रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न (रास्वपा) सांसदको आग्रह
1 Min Read


