(काठमाण्डौ) कार्तिक १० शनिबार
नेकपा माओबादी केन्द्रद्धाराआयोजित खबरदारी सभामा विभिन्न जिल्लाहरुबाट कार्यकर्ताहरुलाई राजधानी भित्राईएको थियो। सरकारको कामकारवाहि प्रति असन्तुष्टि जनाउदै माओबादि केन्द्रले खबरदारी सभाको आयोजना गरेको थियो। उक्त्त सभामा माओबादि केन्द्रका अधक्ष्य पुष्प कमल दाहालले सम्बोधन गरेका थिए।
तस्बिरहरु :
तस्बिर : बिनोद पौडेल (पौडेल देशको खबरका फोटो पत्रकार हुन् )


