०६ कार्तिक २०८१,
कात्तिक २ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय छ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएको उल्लेख गरिएको छ ।
विवरण यस प्रकार:-sahasachib saruwa 7.5

