असोज २७,
विजया दशमीमा काठमाण्डौ बाहिर गएका मानिसहरु काठमाण्डौ फर्कन थालेको छन । दशै अगाडी १३ लाख मासिकहरु दशै मान्न घर गएका थिए । उनीहरु आफ्नो चाड दशै मानेर फर्कन सुरु भएको छ । काठमाण्डौमा दशै अगाडी भएको सुनसान अवस्था हटदै गइरहेको छ । बजारमा चलहपहल शुरुहुन थालेको छ ।

