Close Menu
    What's Hot

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    म्यामोग्राफी मेसिन खरिदमा स्वास्थ्य सेवा विभागकी पूर्व अतिरिक्त सचिव डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए पनि रु ३८,३४,७२३ अनियमिता भएको ठहर ।

    June 16, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    म्यामोग्राफी मेसिन खरिदमा स्वास्थ्य सेवा विभागकी पूर्व अतिरिक्त सचिव डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए पनि रु ३८,३४,७२३ अनियमिता भएको ठहर ।
    २०८३ असार ०२, मंगलबार ।
    अख्तियार दुरुपयोग आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल-बिजक, गलत प्रतिवेदन र भुक्तानी गरेको दाबीसहित स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०८०-८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको उनीमाथि अभियोग छ ।
    म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै डा. मिश्रसहित ८ जनालाई सफाइ दिने निर्र्णय गरेको छ।
    सफाई पाउनेहरुमा
    १. डा. संगीता मिश्रा
    २. विवेक कुमार लाल,
    ३. भुवन प्रसाद काफ्ले,
    ४. दिपक अधिकारी,
    ५. यादव प्रसाद देवकोटा,
    ६. शम्भु प्रसाद ढकाल,
    ७. सीता घिमिरे र
    ८. तिलकराम ढकाल
    तर सोही केसमा ४ जना दोषी ठहर भएका छन ।
    १.डा श्रवण कुमार थापा
    २.डा सुरेन्द्र प्रसाद चौरसिया
    ३. आशिष चौहान
    ४.पदमा मिश्र
    ५. संजय कुमार साह
    ६. ‘Maxim Incorporation Traders Pvt. Ltd.’ सप्लायर्स सञ्चालकका सुन्दर भुषाल
    भने दोषी ठहर भएका छन्। क्र.म. १ देखि ५ सम्मका कर्मचारीहरुलाई चार महिना कैदसहित जरिवाना सजाय तोकिएको छ। यस्तै सामान आपूर्ति गर्ने ‘Maxim Incorporation Traders Pvt. Ltd.’ का संचालक सुन्दर भुषाल र उक्त कम्पनीलाई मुख्य दोषीहरूको मतियार भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम कैद र जरिवानाको फैसला गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सम्पन्न।

    डा. विशाल ज्ञवाली पुरस्कृत

    डेंगुको संक्रमणबाट १२ जनाको मृत्यु

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी…

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना