नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मुख्य मुख्य हाइलाइटहरु
उपाधी विजेता —–लुम्बिनी लायन्स (पुरस्कार) १ करोड १० लाख
उपविजेता —–सुदूरपश्चिम रोयल्स (पुरस्कार) ५१ लाख (६ विकेटले पराजित)
तेस्रो स्थान —–विराटनगर किंग्स
चौथो स्थान —–काठमाडौं गोर्खाज
आयोजक —–नेपाल क्रिकेट संघ
सहभागी टोलीहरू —–८ टोलीहरू
जम्मा खेल संख्या —–३२ खेलहरू
सञ्चालन मिति —–वि.स. २०८२ मंसिर ०१ देखि मंसिर २७ सम्म
सबैभन्दा बढी रन स्कोर बनाउने खेलाडी —–एडम रोसिङ्टन, इंग्ल्याण्ड (३२३ रन) ( पोखरा)
सबैभन्दा बढी स्कोर नेपाली खेलाडी —–रोहित पौडेल, २७६ रन (लुम्बिनी)
सबैभन्दा बढी विकेट लिने खेलाडी —–सन्दीप लामिछाने, शेर मल्ल र अभिनास बोहरा (बराबर १७ विकेट)
सतक बनाउने खेलाडी —–मार्क वाट र एडम रोसिंगटन
पहिलो अर्धशतक बनाउने खेलाडी —–आसिफ शेख
ह्याट्रिक विकेट लिने खेलाडीहरू—– शाहब आलम र रोहित पौडेल
सबैभन्दा कम बलमाअर्धशतक —–भीम सार्की (१९ बलमा)
पहिलो विदेशी कप्तान —–वेन पार्नेल (जनकपुर बोल्ट)
सर्वोत्कृष्ट खेलाडी —–नामिबियन पेस बलर रुबेन ट्रम्पलमन लुम्बिनी लायन्स -१५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।_
सर्वोत्कृष्ट नेपाली खेलाडी —– रोहित पौडेल लुम्बिनी लायन्स _रोहितले ओमोडा कार प्राप्त गरेका छन् ।_
रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट —–अविनाश बोहरा -सुदूरपश्चिम
प्रतियोगिताको सर्वोत्कृष्ट बलर —–विराटगरका सन्दीप लामिछाने ( उनले पनि पल्सर बाइक प्राप्त )
प्रतियोगिताको उत्कृष्ट ब्याटर —– रोहित पौडेल ( उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् )
इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट —–तिलकराज भण्डारी लुम्बिनी
उत्कृष्ट इमर्जिङ खेलाडी —–शेर मल्ल लुम्बिनी लायन्सका ( उनले पल्सर बाइक प्राप्त गरेका छन् )

