Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    नेपाली क्रिकेट खेलाडीहरुको सन २०२६ का लागि नयाँ वर्गिकरण र नयाँ पारिश्रमिक सार्वजनिक

    May 25, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली क्रिकेटर खेलाडीहरुको सन २०२६ का लागि नयाँ वर्गिकरण, नयाँ पारिश्रमिक सार्वजनिक
    २०८३ जेठ ११, सोमबार ।
    नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीहरूको स्तर र प्रदर्शनका आधारमा वर्गीकरण गरी मासिक तलब तोकिएको छ । संघले कुल ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गर्दै उनीहरूको मासिक तलब र म्याच फीको नयाँ ढाँचा तय गरेको हो। यसपटक पुरुषतर्फ ’A+’ श्रेणीको नयाँ व्यवस्था गरिएको छ।
    पुरुष खेलाडीहरू (३८ जना)

    श्रेणी —- मासिक  तलब (रु.) —- खेलाडीहरूको नामावली
    A+ = मासिक तलब १२०,०००/– रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने
    A  = मासिक तलब १,००,०००/– सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी
    B  = मासिक तलब ७५,०००/– ललित नारायण राजबंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव, गुल्सन झा
    C  = मासिक तलब ५५,०००/– सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी, अनिल शाह
    Development (डेभलवमेन्ट) –मासिक तलब ३५,०००/– त्रित राज दास, रसिद खान, सन्तोष यादव, नारायण जोशी, बिपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जि.सी., सागर ढकाल।
    महिला खेलाडीहरू (२५ जना)
    श्रेणी      —-मासिक  तलब (रु.) —- खेलाडीहरूको नामावली
    A—-मासिक तलब ५५,०००/– —- इन्दु बर्मा, पुजा महतो, रुविना क्षेत्री, सीता राना मगर
    B—-मासिक तलब ४०,०००/– —- कविता कुँवर, सम्झना खड्का, मनीषा उपाध्याय
    C—-मासिक तलब ३०,०००/– —- विन्दु रावल, कविता जोशी, रुबी पोदार, रिया शर्मा
    Development (डेभलवमेन्ट) —- मासिक तलब २५,०००/– —- रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविन, सावित्री धामी, काजल श्रेष्ठ, सीमना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य, रचना चौधरी,
    म्याच फी
    मासिक तलबका अतिरिक्त पुरुष र महिला दुवै टोलीका खेलाडीहरूले अन्तर्राष्ट्रिय खेल खेले बापत निम्न अनुसारको म्याच फी प्राप्त गर्नेछन्।
    म्याच फी
    — एकदिवसीय : प्रति खेल रु. १५,०००/–
    — टी–२० : प्रति खेल रु. १०,०००/–

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तरगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई हराउँदै पाँचौ स्थानमा ।

    आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल सुरू, स्कटल्याण्डविरुद्ध बलिङमा नेपाल ।

    टी–२० विश्वकपः नेदरल्यान्ड्सले पाकिस्तानलाई दियो १४५ रनको लक्ष्य ।

    नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मुख्य मुख्य हाइलाइटहरु

    एनपीएल–२ को उपाधी लुम्बिनी लाइन्सलाई ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना