Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    हिजो भएको एनपिएल २ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनल प्रबेश ।

    December 12, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हिजो भएको एनपिएल २ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनल प्रबेश ।
    २०८२ मंसिर १६, शुक्रबार ।
    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) २ को फाइनलमा प्रबेश गरेको छ ।
    बिहीबार भएको क्वालिफायर टु मा लुम्बिनीले सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ४० रनले हराउँदै सुदूरपश्चिम रोएल्ससँग फाइनल भेट पक्का गरेको छ । लिग चरणमा पनि सुरुवाती तीन खेल जित्दा लयमा देखिएको विराटनगरले त्यसपछि भने लयलाई निरन्तरता दिन सकेन । जितको यात्रामा ब्रेक लागेपछि विराटनगरको प्रदर्शनमा उतारचढाव देखियो ।
    लुम्बिनी लायन्सले दिएको १३५ को लक्ष्यलाई विराटनगर किंग्सले पुरा गर्न नसकि १३ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो । लिगमा चौथो भएको लुम्बिनीले लिगमा तेस्रो भएको काठमान्डु लायन्सलाई एलिमनेटरमा र लिगमा दोस्रो भएको विराटनगरलाई क्वालिफायर टु मा पराजित गर्दै पछि पारिसकेको छ । अब एउटा अन्तिम खेलको रूपमा सुदूरपश्चिमसँग फाइनल खेल्न बाँकी छ । लुम्बिनीले लिग चरणमा खेलेका ७ मध्ये ४ खेल जित्दा तीन खेलमा पराजित भएको थियो । त्यसमध्ये काठमान्डुसँग एलिमिनेटरमा बदला लिइसकेको छ । यसबाहेक लिगमा लुम्बिनी कर्णाली याक्स र सुदूरपश्चिम रोएल्ससँग पराजित भएको थियो । कर्णाली लिग चरणबाटै बाहिरिसकेको छ भने सुदूरपश्चिम लिगमा शीर्ष स्थानमा थियो र पहिलो क्वालिफायर जित्दै फाइनल पनि पुगिसकेको छ । अब सुदूरपश्चिमसँग पनि बदला लिने अवसर लुम्बिनीलाई छ ।
    अब फाइनल खेल भोली शनिबार दिउसो ३ः३० मा टियू मैदानमा हुनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    नेपाली क्रिकेट खेलाडीहरुको सन २०२६ का लागि नयाँ वर्गिकरण र नयाँ पारिश्रमिक सार्वजनिक

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तरगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई हराउँदै पाँचौ स्थानमा ।

    आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल सुरू, स्कटल्याण्डविरुद्ध बलिङमा नेपाल ।

    टी–२० विश्वकपः नेदरल्यान्ड्सले पाकिस्तानलाई दियो १४५ रनको लक्ष्य ।

    नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मुख्य मुख्य हाइलाइटहरु

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना