Close Menu
    What's Hot

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु

    २०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २६ चैत्र २०८२, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २६ चैत्र २०८२, बिहीबार

    आज भएको एनपीएल–२ : पहिलो खेलमा पोखरामाथि लुम्बिनीको जित र दास्रो खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्स विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ।

    November 29, 20251 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आज भएको एनपीएल–२ : पहिलो खेलमा पोखरामाथि लुम्बिनीको जित र दास्रो खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्स विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ।
    २०८२ मंसिर १३, शनिबार
    नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्स बिजय भएको छ । पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।
    नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
    टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान वायन पार्नेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान अनिलकुमार शाह बेन्चमा हुँदा वायनले कप्तानी गर्न लागेका हुन् ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    टी–२० विश्वकपः नेदरल्यान्ड्सले पाकिस्तानलाई दियो १४५ रनको लक्ष्य ।

    नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मुख्य मुख्य हाइलाइटहरु

    एनपीएल–२ को उपाधी लुम्बिनी लाइन्सलाई ।

    हिजो भएको एनपिएल २ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनल प्रबेश ।

    हिजो भएका एनपिएल खेलमा जनकपुर र सुदुरपश्चिम विजयी, आज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै ।

    दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीद्धारा सम्मान ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    जापानको मात्सुमोतो शहरको मेयर योशिनाओ गाउनको नेतृत्वमा आएको प्रतिनिधि मण्डल भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरी, काठमाण्डौमा ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    Don't Miss
    Education

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित । २०८२ चैत्र २६, बिहिबार ।…

    अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु

    २०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२को पहिलो बैठक बस्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना